ए. बि. प्यालेट एक दिने पशुपालन व्यवस्थापन तथा आहार सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै

काठमाडौं, १५ पुस २०८१ः

ए. बि. प्यालेट फिड प्रा.लि.को प्रायोजन तथा नविन प्रविधि कृषि सहकारी संस्था लि. को आयोजनामा एक दिने पशुपालन व्यवस्थापन तथा आहार सम्बन्धी अन्तरक्रिया कार्यक्रम हुने भएको छ।

गुण्स्तरिय पशु दानाको उत्पादक ए. बि. प्यालेट फिड प्रा.लि. ले भरतपुर १४ मा यहि पुस २० गते शनिबार बिहान ११ बजे आयोजक संस्थाको कार्यालय नजिक राधापुर कालिका मन्दिरमा कार्यक्रम हुन लागेको हो।

ए. बि. प्यालेट फिड प्रा.लि. ले किसानहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले समय समयमा बिभिन्न प्रकारका कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!