कार्यालय प्रयोजनका लागि प्रधानमन्त्रीको तस्बिर सार्वजनिक

काठमाडौँ, १७ चैत्र २०८२ः

प्रधानमन्त्री बालेन्द्र शाहको तस्बिर कार्यालयको प्रयोजनका लागि सार्वजनिक भएको छ। यो तस्बिर प्रत्येक सरकारी कार्यालयमा राखिने छ ।

चैत १३ गते प्रधानमन्त्री बन्नु भएका शाहको तस्बिर उहाँको सचिवालयले मंगलबार सार्वजनिक गरेको हो ।

राष्ट्र प्रमुख र सरकार प्रमुखको तस्बिर सरकारी कार्यालयका प्रमुखको कार्यकक्षमा अनिवार्य राख्ने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!