फोनिज चितवनको अध्यक्षमा तुलमान गुरुङ

चितवन, १९ माघ २०८१ः

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज चितवनको अध्यक्षमा तुलमान गुरुङ निर्वाचित हुनु भएको छ। फोनिज चितवनको दशौ साधारण सभा तथा पाँचौं अधिवेशनबाट गुरुङ सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित हुनुभएको हो।

फोनिज चितवनको उपाध्यक्षमा उर्गेन लो तामाङ, सचिवमा आशिक राना मगर, कोषाध्यक्षमा उमेश श्रेष्ठ, सहसचिवमा प्रतिमा कुमाल निर्वाचित हुनु भएको छ।

त्यसैगरी सदस्यहरुमा बबिलाल तामाङ`, देउकुमार मगर, सूचना गुरुङ , मुना लमतरी मगर, बिनिता श्रेष्ठ, सविता महत्व, सन्तोष तामाङ र शिवकुमारी चेपाङ निर्वाचित हुनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!