काठमाडौ, १५ फागुन २०८१ः
सरकारले ७८ जना राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव वा सो सरहका कर्मचारीहरुको सरुवा गरेको छ।
नेपाल सरकार (मन्त्रिपरिषद्) को फागुन १२ गते बसेको बैठकले सो सरुवाको निर्णय गरेको हो।
सोहि निर्णय अनुसार पशु सेवा बिभागका महानिर्देशक उमेश दाहालको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मदेश प्रदेश वा अन्तर्गत प्रदेश सचिबको रुपमा सरुवा गरिएको छ।
सरुवा गरिएका तथा काज/कामकाजमा खटाइएका राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव वा सो सरहका कर्मचारीहरुको विवरण