माओवादी केन्द्र मेलम्ची नगर कमितिको अध्यक्षमा सि.पि. दुलाल

मेलम्ची, २ चैत्र २०८१ः

नेकपा माओबादी केन्द्र ्मेलन्ची नगर कमितिको अध्यक्षमा सि.पि. दुलाल निर्बाचित हुनु भएको छ। आज सम्पन्न भएको कमितिको तेस्रो सम्मेलनबाट दुलाल अध्यक्षमा निर्वाचित हुनु भएको हो।

कमितिको उपाध्यक्षमा अप्सरा पौडेल, भोलानाथ आचार्य तथा परशुराम खतिवडा, सचिवमा थन ब. तामाङ ‘अपिल’, सह-सचिवमा कैलेन्द्र तामाङ र कोषाध्यक्षमा भिमसेन दुलाल निर्बाचित हुनु भएको छ।

त्यसैगरी अनुशासन समिति प्रमुखमा बासुदेव कटुवाल तथा लेखा समिति प्रमुखमा प्रकाश दंगाल निर्बाचित हुनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!