डा. पौडेलद्वारा गभर्नर सिफारिस समितिबाट राजीनामा

काठमाडौँ, २८ बैशाख २०८२ः

नेपाल राष्ट्र बै‌ककाे गभर्नर सिफारिस समितिबाट डा.विश्व पौडेलले राजीनामा दिनुभएको छ । डा. पौडेलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई राजीनामा बुझाउनुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । समितिमा अध्यक्षमा अर्थमन्त्री पौडेल र सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र डा.विश्व पौडेल सदस्य हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!