पूर्व प्रधानन्यायाधीश कार्की प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ , २७ भाद्र २०८२ः

राजनीतिक सहमति जुटेसँगै प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नियुक्त हुनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रधानमन्त्रीमा नियुक्त हुनुभएसँगै उहाँ पहिलो महिला प्रधानमन्त्री बन्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!