मध्यपुर थिमिमा किसान सूचिकरणका लागि गणक माग

मध्यपुर थिमि, २८ पुस २०८२ः

मध्यमपुर थिमि नगरपालिकाले किसान सूचिकरण निरन्तरता कार्यक्रमका लागि गणक/सहयोगी माग गरेको छ।

नगरपालिकाले वडा नं. १, २, ३, ४, ५,६ र ९ का लागि २ जना तथा वडा नं. ७ र ८ का लागि २/२ जना गरी कुल ६ जना गणक/सहयोगी आवश्यक रहेको जनाएको छ। इच्छुक उम्मेदवारले तोकिएको म्यादभित्र नगरपालिकामा आवेदन दिन सक्नेछन्।

किसानको विवरण अद्यावधिक गरी सेवा तथा सुविधा प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!