बागमती प्रदेश खेलकुदः पुरुष रग्बीमा भक्तपुरलाई स्वर्ण

हेटौँडा, जेठ १३, २०८०ः

हेटौँडामा जारी दोस्रो बागमती प्रदेश खेलकुद अन्तर्गत रग्बीमा पुरुषतर्फ भक्तपुरले स्वर्ण पदक जितेको छ ।

आज पिप्ले क्याम्पा रंगशालामा भएको फाइनल खेलमा भक्तपुरले मकवानपुरलाई पराजित गर्दै उपाधी चुमेको हो ।

भक्तपुरले फाईनलमा मकवानपुरलाई ३१–५ स्कोरले हराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!