माओबादी केन्द्रको सल्लाहकार र जेष्ठ कम्युनिस्ट मन्चको बैठक सम्पन्न

काठमाडौं ,जेठ १६, २०८०ः

नेकपा (माओवादी केन्द्र)को सल्लाहकार मंच र जेष्ठ कम्युनिस्ट मन्चको संयुक्त बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न भएको छ ।

प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा दुई मोर्चाको संयुक्त बैठक बसेको हो ।

बैठकमा अध्यक्ष प्रचण्डसहित पार्टीका उपाध्यक्ष कृष्ण बहादुर महरा, देव गुरुङ लगायतका नेताहरुको उपस्थिती रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!