अब देखि वडा न ६ को सार्बजनिक स्थलमा धुम्रपान निषेध

अटेर गरे कानुनि कारबाहि गरिने

मध्यपुर थिमि, जेठ २६, २०८०ः

मध्यपुर थिमि नगरपालिका वडा न ६ अन्तर्गतका सार्बजनिक स्थलहरुमा अब देखि धुम्रपान तथा सुर्ति सेवन निषेध गरिएको छ।

नेपाल सरकारको सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने एन २०६८ को दफा ४ अनुसार सार्बजनिक स्थलमा धुम्रपान तथा सुर्ति सेबन गर्न नहुने ब्यबस्था रहेकोले सोहि ब्यबस्था कार्यन्वयन गर्ने वडाका सर्बजनिक स्थलहरुमा धुम्रपान तथा सुर्ति सेवन निषेध गरिएको हो। ” वडा कार्यालयद्वारा जारी सुचनामा उल्लेख छ।

सुचनामा अटेर गरेर नियम तोडेमा कानुनि कारबाहि गरिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!