तिन बिधा अन्तर्गत करिब ५७ बुदे सुझाब
मध्यपुर थिमि, असार ८, २०८०ः
रास्ट्रिय स्वतन्त्र पार्टी मध्यपुर थिमि नगर समितिले मध्यपुर थिमि नगरपालिका समक्ष आगामि बजेटलाई लिएर आफ्नो सुझाब पेश गरेको छ।
पार्टीका नगर सभापति न्हुछे रत्न मानन्धर नेतृत्वको टोलीले आगामी २०८०/८१ को बिकास बजेटमा नगरपालिकाले आफुसंगको सहकार्य र समन्वयको अबधारण अबलम्बन गर्दै आफ्ना सुझाबहरुलाई कार्यक्रममा समाबेश गरी दिन अनुरोध गरेको छ।
रास्वपाले आर्थिक बिकास अन्तर्गत कृषि, उद्योग ब्यबसाय र पर्यटन, सामाजिक बिकास अन्तर्गत शिक्षा,स्वास्थ्य र संस्कृति अनि भौतिक तथा शहरी बिकास अन्तर्गतका बिबिध शिर्षक अन्तर्गत करिब ५७ बुदे सुझाब पेश गरेको थियो।
सुझाबहरु




