भक्तपुरको दुवाकोट मोडमा आगलागी

भक्तपुर ।

भक्तपुरको चागुनारायण नगरपालिका वडा नं २ दुवाकोटमोडमा आइतबार विहान बिजुलीको पोलमा आगलागी भएको छ । आगलागीबाट तारहरु जलेर क्षति भएको छ । जुद्ध बारुण यन्त्र कार्यालय दूधपाटी भक्तपुरबाट तत्काल दमकल जान सकेपछि क्षति न्युनीकरण गर्न सफल भएको जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार गाडी विहान ६ः१८ मा घटनास्थल पुगेको थियो । गाडी फर्केको समय ६ः२९ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!