वाईसयल नेपालको मध्यपुर नगर सम्मेलन शनिबार हुदै : पुर्ब गृहमन्त्री जनार्दन शर्मा प्रमुख अतिथि

मध्यपुर थिमि, साउन २५,२०८०ः
रत्न काजि प्रजापति

नेकपा माओबादी केन्द्रको सहायक युवा संगठन वाईसिय नेपाल मध्यपुर थिमि नगर कमितिको दोश्रो एतिहासिक नगर सम्मेलन आउदो शनिबार हुने भएको छ। नगर सम्मेलन मध्यपुर थिमिमा अबस्थित थिमि ब्यांक्वेटमा साउन २७ गते शनिबार दिउसो ४ बजे हुनेछ।

सम्मेलनको लागि सम्पुर्ण तयारी पुरा भैसकेको वाईसियल नेपालका केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला ईन्चार्ज क नरेश रन्जितले जानकारी दिनुभयो।

नेकपा माओबादी केन्द्रका केन्द्रिय उपमहासचिब तथा बागमति प्रदेश ईन्चार्ज क जनार्दन शर्माको प्रमुख आतिथ्यतामा नगर सम्मेलन सम्पन्न हुनेछ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!