बागमति प्रदेशको मुख्यमन्त्रीमा जम्कट्टेल नियुक्त

हेटौडा, २५ पुस, २०७९ः

नेकपा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य तथा बागमति प्र्देश सभा संसदीय दलका नेता शालिकराम जम्कट्टेल बागमति प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बागमती प्रदेशसभाका ७० जना सदस्यको समर्थन सहित उनलाई प्रदेश प्रमुख ्यादब चन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनि नेपालको सम्बिधानको धारा १६८ कोउपधारा (२) बमोजिम मुख्यमन्त्रि नियुक्त भएका हुन।

महामन्त्रि जम्कट्टेलले प्रदेश सभाको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानून मन्त्रालय एब आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी स्म्हाल्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!