प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली बीच सिंहदरबारमा अर्थपुर्ण भेटवार्ता

काठमाडौं, असोज २०, २०८०ः

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ ।

आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

भेटमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ ।

भेटका क्रममा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायत समसामयिक राजनीतिका बारेमा छलफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!