घट्यो इन्धनको मुल्य : पेट्रोलको मूल्यमा रु ११ र डिजेलको मुल्यमा रु ५ प्रति लिटर घट्यो

काठमाडौं, असोज २८, २०८०ः

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको छ।

भारतबाट नै मुल्य घटेर आएपछि नेपालमा पनि स्वचालित मुल्य प्रणाली अनुसार मूल्य घटाएको निगमले जनाएको छ। नया मुल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!