धनगढी, पुष १३, २०८०ः
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश कार्यसमिति महामन्त्री पदमा पोल्ट्री ब्यबसायी पारस बाहुन नियुक्त भएका छन।

तत्कालिन महामन्त्री भोजराज जोशी (क्वालिटी) ले राजीनामा दिएपछि उनको स्थानमा पारस बाहुनलाई ल्याइएको हो। निकै लामो समयदेखि पोल्ट्री ब्यबसायमा संलग्न बाहुन रास्वपाका डडेल्धुरा जिल्लाका पुर्ब संयोजक हुन।
