महान्यायाधिवक्ता पदमा बडाल नियुक्त

काठमाडौ, साउन २, २०८१;

नेपालको महान्यायाधिवक्ता पदमा वरिष्ठ अधिबक्ता रमेश बडाल नियुक्त हुनु भएको छ ।

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम सम्माननीय प्रधानमन्त्री के पि शर्मा ओलीको सिफारिसमा काठमाडौं महानगरपालिका वडा नं. ७, चावहिल निवासी वरिष्ठ अधिवक्ता श्री रमेश बडाललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको हो ।

यसअघि पनि ओली प्रधानमन्त्री हुँदा बडाल महान्यायाधिवक्ता थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!