मुख्यमन्त्री शालिकराम जम्कट्टेललको राजीनामा ः नयाँ सरकार गठनको आह्वान

हेटौंडा, साउन ६, २०८१ः

बागमती प्रदेशमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् ।

शर्माले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान गरेका हुन् ।

आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई राजीनामा बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!