भेटेरिनरी ब्यबसायी वडाललाई पितृशाेक

काठमाडाैं : साउन २७, २०८१:

भेटेरिनरी ब्यबसायी हेमराज वडाल( ऋषि) लाई पितृशाेक परेकाे छ। नेपाल पशुपन्क्षी औषधी ब्यबसायी संघका पुर्ब केन्द्रिय अध्यक्ष तथा कान्तिपुर भेट डिस्टृब्युटर्स प्रा. लि. का संचालक  वडालका  पिता  दिर्घ प्रसाद वडाल (मुकुन्द) को ८१ बर्षको उमेरमा आज नर्भिक अस्पतालमा  निधन भएको हो।

ह्रदयघातका  कारण निधन भएका  स्वर्गीय वडालको श्रीमती, दुई छोरा र दुइ छोरी हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!