ललितपुरको विजयी सुरुवात

काठमाडौँ, असोज १४, २०८१ः

ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा सोमबार भएको खेलमा ललितपुरले काठमाडौँ स्पाइकर्सलाई ३–१ सेटमा हरायो । ललितपुरले २५–१९, २१–२५, २५–२१, २५–१९ को जित निकालेको हो ।

असोज १९ गतेसम्म चल्ने लिगमा लिगमा मधेश युनाइटेड, काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थण्डर्स र कर्णाली यशविस गरी ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!