बाढीपहिरो र डुबानमा मृत्यु हुनेको सङ्ख्या २३२

काठमाडौं, १६ असोज २०८१ः

अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २३२ जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता छन्।

नेपाल प्रहरीका अनुसार प्राकृतिक विपदमा परी १६५ जना घाइते रहेका छन्। अहिलेसम्म बाढी, पहिरोमा १७ हजार ३१ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ।

Source: Nepal Police

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!