फुटसल प्रतियोगिताका बिजेता १६ न वडा टोलीका कोच मानन्धर सम्मानित

काठमाडौं, २२ असोज २०८१ः

काठमाडौँ महानगरपालिका वडा न २३ द्वारा आयोजित दोस्रो प्रयागराज सिंह सुवाल अन्तर वडा फुटसल प्रतियोगिताका बिजेता का.म.पा. १६ वडा टोलीका टिम कोच नारायण मानन्धरलाई बिभिन्न संघ संस्थाहरुले सम्मान गरेको छ।

कोच मानन्धरलाई बाईसधारा युवा क्लब, नेकपा एमाले १६ न वडा कमिति, नेकपा एस १६ वडा कमितिले छुट्टा छुट्टै कार्यक्रम गरेर सम्मान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!