ऐतिहासिक नगदेश लायकु दरबारको पुनर्निर्माण कार्य शुरु

नगदेश, ४ मंसिर २०८१ः

ऐतिहासिक महत्व बोकेको मध्यपुर थिमि ७ नगदेशमा अबस्थित नगदेश लायकु दरबारको पुनर्निर्माण कार्य शुरु भएको छ।

लायकु दरबार पुनर्निर्माण उपभोक्ता समितिका सचिब दिनेश बाडेका अनुसारआजबाट दरबारका पुराना संरचनाहरु भत्काउन शुरु भएको छ।

फोटो फिचरः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!