घट्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौ, २ चैत्र २०८१ः

नेपाल आयल निगमले भोलि देखि लागु हुने गरी पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले तथा डिजेल र मट्टितेलमा प्रति लिटर ४ रुपैयाँले मुल्य घटाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!