मध्यपुर थिमि, ११ चैत्र २०८१ः
नेपाल बुद्धिजीवी संगठन भक्तपुर जिल्ला समन्वय समितिकाे अध्यक्षमा डा. श्याम शरण श्रेष्ठ सर्बसम्मत निर्वाचित हुनु भएको छ।
संगठनको आज सम्पन्न भएको तेस्राे जिल्ला अधिवेशनबाट डा. श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनु भएको हो।
फोटो फिचर:
