हनुमन्ते नदि सफाई अभियानको ५ औ वार्षिकोत्सव, राष्ट्रको लागि २ घण्टा अभियानको घोषणा देखि नया कार्यसमितिको निर्वाचन सम्म।

मध्यपुर थिमि भक्तपुर, फागुन १९, २०७९ः

हनुमन्ते नदि सफाई अभियानको ५ औ वार्षिकोत्सव बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ।

अभियानको नया कार्यसमितिको निर्वाचन, राष्ट्रको लागि २ घण्टा अभियानको घोषणा, अभियन्ता स्वं. रुद्र पौडेललाई मरणोपरान्त सम्मानका साथै मध्यपुर थिमिको कौशलटारमा हनुमन्ते नदिको किनारा सफाई सम्मको कार्यक्रमका साथ पाचौ बा्र्षिकोत्सब भब्य रुपमा सम्पन्न भएको नबनिर्वाचित उपाध्यक्ष तथा अभियन्ता नरेश रन्जितले जानकारी दिनु भयो।

फोटो फ़िचरः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!