मन्त्रिपरिषदका १९ निर्णयहरु

काठमाडौँ , ४ असार २०८२ः

मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न स्पेन भ्रमणका लागि प्रतिनिधि भण्डल गठन गर्नेदेखि विभिन्न चार जना मन्त्रीहरुको वैदेशिक भ्रमणको स्वीकृति र विश्व बैंकबाट ऋणसहुलियत रकम स्वीकार गर्ने लगायतका निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्नुहुँदै असार २ गते बसेको मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गर्नु भएको हो ।

असार १६ गते देखि २१ गते सम्म प्रधानमन्त्रीले स्पेनको औपचारीक भ्रमण गर्नुहुने हुने भएको छ । मन्त्रिपरिषद बैठकले उक्त भ्रमणमा सहभागी हुन प्रतिनिधि मण्डल गठन गर्ने निर्णय मन्त्रिपरिषद बैठकबाट भएको छ ।

निर्णयहरुः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!