भक्तपुर कमलबिनायकमा ‘ज्ञान गङ्गा प्रोटिन हाउस’ संचालनमा: अब सम्पूर्ण प्रोटिन स्रोत एउटै छानामुनि

भक्तपुर, २९ साउन २०८२:
रत्न काजि प्रजापति

भक्तपुरको कमलबिनायकमा ‘ज्ञान गङ्गा प्रोटिन हाउस’ सञ्चालनमा आएको छ। सन्चालक डा. अनिल कोइरालाका अनुसार अब अण्डादेखि कुखुराको ताजा मासुसम्मका सम्पूर्ण प्रोटिन स्रोतहरू एउटै स्थानमा सुपथ मुल्यमा पाइनेछ।

डा कोईरालाले भने, “हामीले आफ्नै फार्मबाट उत्पादन भएका अण्डा र कुखुराको मासु ताजा र गुणस्तरीय रूपमा उपलब्ध गराउनेछौँ। साथै, ग्राहकलाई विशेष सम्मान स्वरूप १५% शुभारम्भ छुटको व्यवस्था पनि गरेका छौँ।”

`ज्ञान गङ्गा प्रोटिन हाउस’ मार्फत ताजा, स्वास्थ्यकर र गुणस्तरीय प्रोटिन स्रोत उपलब्ध गराउँदै स्वस्थ जीवनशैलीलाई प्रोत्साहन दिने लक्ष्य राखिएको सन्चालक डा. कोइरालाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!