नेपाल कमर्स क्याम्पसमा स्ववियू निर्वाचन स्थगित

काठमाडौँ : चैत्र ४, २०७९ः

नेपाल कमर्स क्याम्पसमा भोलि आइतवार हुने  भनिएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचन स्थगित भएको छ।

विशेष परिस्थिति सिर्जना भई निर्वाचन तयारी समेत अपुग भएको उल्लेख गर्दै निर्वाचन हाललाई स्थगित गरिएको सूचना जारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!