मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना श्रेष्ठ नियुक्त

काठमाडौं, २ मंसिर २०८२ः

सरकारले सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ। सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको सिफारिसमा श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

यसअघिका निर्देशक डा पुकारचन्द्र श्रेष्ठको अवकाश पछि उक्त पद रिक्त थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!