कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

काठमाडौँ, ७ पुस २०८२ः

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

सभापति देउवा निवास महाराजगन्जमा सोमबार भएको भेटमा उहाँहरूबिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष ओलीसँग एमाले महासचिव शङ्कर पोखरेल पनि हुनुहुन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!