नेपाल पशुपन्छी औषधि व्यवसायी संघ बागमती जिल्ला शाखाको १०औँ अधिवेशन सम्पन्न, खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं, ८ साउन २०८३ः

नेपाल पशुपन्छी औषधि व्यवसायी संघ बागमती जिल्ला शाखाको १०औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले शरण खनालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ।

नयाँ कार्यसमितिको उपाध्यक्ष (थोक) मा सचिन राजोपाध्याय, उपाध्यक्ष (खुला) मा नारायण प्रसाद अधिकारी, सचिवमा यमलाल मरासिनी, सह–सचिवमा यशु पाण्डे तथा कोषाध्यक्षमा छविलाल न्यौपाने निर्वाचित भएका छन्।

त्यसैगरी, सदस्य (खुला) मा राजेन्द्र घिमिरे र अमर श्रेष्ठ तथा सदस्य (महिला) मा जननी पण्डित निर्वाचित भएका छन्। अजय थापा मनोनीत सदस्य चयन भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!