पोलियोमुक्त विश्वका लागि रोटरी र साइकल कनेक्टबीच सहकार्य

भक्तपुर । रोटरी क्लब अफ भक्तपुर र साइकल कनेक्ट भक्तपुरबीच आगामी मेगा पोलियो साइकल र्‍यालीमा सहकार्य गर्ने समझदारीपत्र (MoU)मा हस्ताक्षर भएको छ।

‘End Polio Now’ अभियानलाई थप प्रभावकारी बनाउँदै पोलियोविरुद्धको खोपबारे जनचेतना फैलाउने र स्वस्थ तथा पोलियोमुक्त समाज निर्माणका लागि समुदायलाई साइकलिङमार्फत जोड्ने उद्देश्यले सहकार्य गरिएको हो।

र्‍यालीमार्फत ‘Ride for a Polio-Free World’ को सन्देश प्रवाह गरिने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!