बागमति प्रदेश खेलकुद ः भक्तपुर जिल्ला रग्बिको फाईनलमा

मकवानपुरसंग फाईनल प्रतिस्पर्धा हुने

हेटौँडा, जेठ १२, २०८०ः

भक्तपुर जिल्ला हेटौँडामा जारी दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष रग्बी प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

पिप्ले क्याम्पा रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा भक्तपुरले काभ्रेलाई २९–० स्कोरले हरायो । भक्तपुरका लागि गणेश बानियाँले तीन ट्राइ, सुरज रानाले दुई ट्राई र नीरज कार्कीले दुई कनभर्जन किक प्रहार गरे।

भक्तपुरले फाईनलमा मकवानपुर संग प्रतिस्पर्धा गर्ने छ। फाईनल खेल भोलि शनिबार हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!