अर्थतन्त्रको पुनरुत्थानदेखि भ्रष्टाचार नियन्त्रणसम्मका ६ दर्जन भन्दा बढि काम
काठमांडौ, असार १४,२०८०ः
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारका ६ महिनाका उपलल्धि सार्वजनिक गरेको छ । यो ६ महिनाको अबधिमा अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण¸ नागरिक मैत्री प्रशासनको स्थापना र भ्रष्ट्राचार नियन्त्रणलाई प्रवर्द्धन सरकारले गरिरहेको बताइएको छ । प्रचण्ड २०७९ पुस ११ गते १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
यस्तो छ पूर्णपाठ