मेयर श्रेष्ठद्धारा विपद ब्यबस्थापन सामाग्री हस्तान्तरण

मध्यपुर थिमि, माघ ८, २०८०ः
कृष्ण किसि

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सरेन्द्र श्रेष्ठको नेतृत्वमा सशस्त्र प्रहरी बल २२ नम्बर गण, भक्तपुर तथा नेपाली सेना भैरव बहान गुल्म, गठ्ठाघरलाई सोमबार एक कार्यक्रमवीच विपद ब्यबस्थापन सामाग्री हस्तान्तरण गरिएको छ । मध्यपुर थिमि नगरपालिकाको कार्यालय मध्यपुर थिमिमा भएको कार्यक्रममा नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठ, प्रवक्ता कृष्णहरि आचार्यलगायतका विशिष्ट व्यक्तिहरु सहभागी रहेका थिए । विपद ब्यबस्थापन सामाग्रीका रुपमा विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने विभिन्न सामानहरु रहेका थिए ।

PC: Pawan Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!