मध्यपुर थिमि, भाद्र २९, २०८१ः
रत्न काजि प्रजापति
थिमि डोजोद्वारा आयोजित दोस्रो प्रेमकृष्ण माक श्रेष्ठ स्मृति भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिता २०८१ सफलतापुर्बक सम्पन्न भएको छ। उक्त प्रतियोगितामा थिमि डोजो टीम प्रथम, भक्तपुर मेन डोजो द्वितिय तथा नगदेश डोजो तृतिय हुन सफल भएका छन ।
उकत प्रतियोगिताका केहि क्लिकहरुः

