सुनको भाउ घट्यो है

काठमाडौं, २३ असोज २०८१ः

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा तोलामा १ हजार रूपैयाँले घटेको हो । जसअनुसार सुन तोलाको १ लाख ५९ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी तोलामा ४० रूपैयाँले घटेर प्रतितोला १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!