मध्यपुर थिमि, २४ असोज २०८१ः
वडा युवा संजाल मध्यपुर थिमि वडा न २ द्वारा आयोजित “चङ्गा चेट २०८१ कार्यक्रम” सप्पन्न भएको छ।
मध्यपुर थिमि नगरपालिका वडा न का वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त प्रतियोगितामा श्रीजल प्रजापति प्रथम हुन सफल भएको छ। १८ जना प्रतियोगि सहभागि भएको उक्त प्रतियिगितामा दिलिप श्रेष्ठ द्वितिय हुन सफल भएका छन।
स्थानिय सानोथिमिमा भएको उक्त प्रतियोगिता आयोजक वडा युवा संजालका अध्यक्ष प्रियन्का खडकाको सभापतित्वमा सम्पन्न भएको थियो।
फोटो फिचरः (सौजन्यः पवन श्रेष्ठ)
