नगदेश लायकु दरबारका पमाहरुलाई स्थानियको सम्मान

मध्यपुर थिमि नगदेश, २४ असोज २०८१ः

नगदेश लायकु दरबारका नबनियुक्त नायः पमा लगायत दरबार पुनर्निर्माणमा संलग्न ब्यक्तित्वहरुलाई आज सम्मान गरिएको छ।
स्थानिय समाजसेवी बिकु बहादुए तकोले उहाहरुलाई सम्मान गर्नु भएको हो।

नबनियुक्त नायोः पमा रामकृष्ण बाडे, पमाहरु रामकृष्ण बैद्य, कृष्णभक्त बाडे, काजिनर्सि डङ्गोल र बिकु बहादुर घजु्लाई सम्मान गरिएको थियो। उक्त अबसरमा नगदेश लायकु दरबार पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष भाईजान बाडे, सचिब दिनेश बाडे, कोषाध्यक्ष कृष्ण देबी तको लगायत दरबार पुनर्निर्माण कार्यमा संलग्न महानुभावहरुलाई सम्मान गरिएको थियो।

फोटो फिचर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!