२०५६ सालदेखि कक्षा ११ र १२ उत्तीर्ण गर्न नसकेका विद्यार्थीले मौका परीक्षा दिन पाउने (सुचना सहित)

काठमाडौँ, २३ कार्तिक २०८१ः

बि. सं. २०५६ सालदेखि कक्षा ११ र १२ का विभिन्न विषयमा अनुत्तीर्ण भई बसेका विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०५६ सालदेखि हालसम्म फेल भएका विद्यार्थीहरुलाई पुन: परीक्षा दिन पाउने व्यवस्था गरेको हो ।

बोर्डले अङ्क प्रणालीमा अनुत्तीर्ण वा अनुपस्थित र अक्षराङ्कन प्रणाली (ग्रेडिङ सिस्टम) मा तोकिएको ग्रेड ल्याउन नसकेका विद्यार्थीहरुले यही मंसिर २७ गतेभित्र आवेदन फाराम भर्न पाउने व्यवस्था गरेको हो।

सुचनाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!