मध्यपुर थिमिका बरिष्ठ फोटोपत्रकार रत्नकृष्ण श्रेष्ठ ‘थेम्मृङ पत्रकारिता पुरस्कार’ बाट सम्मानित

मध्यपुर थिमि, चैत्र २४, २०८०ः मध्यपुर थिमिका बरिष्ठ फोटोपत्रकार रत्नकृष्ण श्रेष्ठ ‘थेम्मृङ पत्रकारिता पुरस्कार’ बाट सम्मानित…

नेपाल संवत् अब सफ्टवेयर र एपबाट हेर्न सकिनेः ‘तिथिमिति डट कम’ सफ्टवेयर र ‘नेपाल संवत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण

काठमाडौं, चैत १२, २०८०ः राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको…

मध्यपुर थिमिमा सडक कुकुरहरुलाई भ्याक्सिनेशन कार्यक्रम सम्पन्नः करिब १२० कुकुरलाई लगाईयो भ्याक्सिन

मध्यपुर थिमि, फागुन २६, २०८०ः मध्यपुर थिमि नगरपालिका वडा न ५ र ६ मा रहेका करिब…

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापना हुने, लायन्स क्लबको सहयोग

मध्यपुर थिमि, फागुन २२, २०८०ः रत्न काजि प्रजापति मध्यपुर थिमि नगरपालिकाले संचालन गरेको नेपाल कोरिया मैत्री…

प्राथमिक उपचार तालिम उदघाटन तथा बधाई कार्यक्रम सम्पन्न

मध्यपुर थिमि, फागुन १६, २०८०ः बाबुकाजी श्रेष्ठ मध्यपुर थिमि नगरपालिकाकाे साझेदारी कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस साेसाइटी…

स्वास्थ्यमन्त्री बस्नेतद्वारा राष्ट्रिय दादुरा–रुबेला खोप अभियानको उद्घाटन

“मध्यपुर थिमि नगरपालिकाले घरघरमै पुगेर खोप लगाउने व्यवस्था गरेको छ” मध्यपुर थिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ…

मध्यपुर थिमिमा स्थानीय पाठ्यक्रम सम्बन्धी शिक्षकहरुलाई अभिमुखिकरण कार्यक्रम

मध्यपुर थिमि, फागुन ७, २०८०ः कृष्ण किसी मध्यपुर थिमि नगरपालिकाको शिक्षा शाखाद्धारा स्थानीय पाठ्यक्रम सम्बन्धी शिक्षकहरुलाई…

गलत समाचार प्रसारणको घोर भत्सर्नाः जनताको बिश्वासमा आँच आउने गरि कुनै पनि कार्य नगरेको उपप्रमुखको भनाई

मध्यपुर थिमि, फागुण १, २०८०ः मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख बिजय कृष्ण श्रेष्ठ र वडा न ४…

दोश्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको उदघाटनः उद्घाटन खेलमा वडा नं ९ विजयी

मध्यपुर थिमि, माघ २९, २०८०ः मध्यपुर युथ एसोसिएसनको आयोजनामा दोश्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटवल…

बाघले मार्‍यो १९ वटा खसी–बाख्रा 

हेटौँडा, माघ २८ गते । मकवानपुरको बकैया गाउँपालिकामा बाघले स्थानीयका १९ वटा खसी बाख्रा मारेको छ…

2

error: Content is protected !!