“अध्यक्ष पदमा मेरो उम्मेदवारी कायम नै छ।”अध्यक्ष पदका प्रत्यासी रितेश रिमाल

हल्लाको पछि नलाग्न अनुरोध काठमाडौ , पुष १७,२०८०: नेपाल पशुपन्क्षी औषधि ब्यबसायी संघका बर्तमान केन्द्रिय वरिष्ठ…

नेपाल पशुपन्क्षी औषधि ब्यवसायी संघको केन्द्रिय महाधिबेशन नजिकिदै, धमाधम उम्मेदबारी घोषणा हुदै: अध्यक्षमा दुई प्रत्यासिः ३ उपाध्यक्षको लागि ९ जनाको उम्मेदवारी

सचिब पद निर्बिरोध हुने संभाबना काठमाडौं, पुष १६, २०८० नेपाल पशुपन्क्षी औषधि ब्यवसायी संघको केन्द्रिय महाधिबेशन…

कठिन समयमा आतिएर भन्दा पनि धैर्यता र बिबेकशिल भएर योजनाहरु अघि सार्नु पर्ने हुन्छ: केशब शर्मा

काठमाडौं, पुष १६, २०८०ः नेपाल पशुपन्क्षी औषधी ब्यबसायी संघको केन्द्रिय महाधिबेशन यहि पुस २४ र २५…

अग्रज ब्यबसायी एकनारायण पौडेलद्वारा उपाध्यक्ष (थोक) पदमा आफ्नो उम्मेदबारी घोषणा

काठमाडौं, पुष १६, २०८०ः अग्रज ब्यबसायी एकनारायण पौडेलद्वारा नेपाल पशुपंछी औषधी ब्यवसायी संघको आसन्न १४ औ राष्ट्रिय…

सफल युवा ब्यबसायी बिकास शर्मा तिमिल्सिनाद्वारा उपाध्यक्ष (थोक) पदमा आफ्नो उम्मेदबारी घोषणा

काठमाडौं, पुष १५, २०८०ः नेपाल पशुपंछी औषधी ब्यवसायी संघ केन्द्रिय कार्यसमितिका पुर्ब सदस्य बिकास शर्मा तिमिल्सिनाद्वारा…

पुराना ब्यबसायी कृष्ण प्रसाद लम्सालद्वारा कोषाध्यक्ष पदमा आफ्नो उम्मेदबारी घोषणा

काठमाडौं, पुष १४, २०८०ः नेपाल पशुपंछी औषधी ब्यवसायी संघ केन्द्रिय कार्यसमितिका सदस्य कृष्ण प्रसाद लम्सालले यहि…

नेपाल पशुपन्छी औषधि ब्यवसायी संघ लुम्बिनी शाखाको अध्यक्षमा पिताम्वर खरेल

बुटवल, पुष १३, २०८०ः नेपाल पशुपन्छी औषधि ब्यवसायी संघ लुम्बिनी शाखाको अध्यक्षमा पिताम्वर खरेल निर्वाचित भएको…

कठिन समयमा आतिएर भन्दा पनि धैर्यता र बिबेकशिल भएर योजनाहरु अघि सार्नु पर्ने हुन्छ: केशब शर्मा 

काठमाडौं, पुष ९, २०८०ः नेपाल पशुपन्क्षी औषधी ब्यबसायी संघको केन्द्रिय महाधिबेशन यहि पुस २४ र २५…

उपाध्यक्ष पदमा सफल महिला ब्यबसायी सुना सुबेदी बडालको उम्मेदबारी : म कुरामा भन्दा परिंणाममुखी काममा बिश्वास गर्छु: बडाल

काठमाडौं, पुष ९, २०८०ः नेपाल पशुपंछी औषधी ब्यवसायी संघका केन्द्रिय कार्यसमितिका कोषाध्यक्ष सुना सुबेदी बडालले संघको…

नेपाल पशुपन्छी औषधी व्यवसायीमा देखिएको नेतृत्वको होडवाजी ः अन्यौलमा व्यवसायी

शम्भु पौड्याल सार्थक भेट फर्मा नेपाल पशुपन्छी औषधी व्यवसायी संघको आउदै गरेको १४ औ केन्द्रिय महाधिबेशनमा…

2

error: Content is protected !!