नेपाल पशुपन्क्षी औषधि व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा गोपिनाथ बराल निर्वाचित

पोखरा, पुष ७, २०८०ः नेपाल पशुपन्क्षी औषधि व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा गोपिनाथ बराल निर्वाचित भएका…

नेपाल पशुपन्क्षीऔषधी ब्यबसायी संघ बागमति प्रदेश कार्यसमितिको अध्यक्षमा ईश्वर थापा निर्बिरोध

काठामाडौं, पुष ६, २०८०ः नेपाल पशुपन्क्षीऔषधी ब्यबसायी संघ बागमति प्रदेश कार्यसमितिको चौथो अधिबेशन तथा छौठौं बार्षिक…

“मेरो जितको आधार भनेको मेरो ईमानदारिता र मित्रता नै हो।” हुमाकान्त काफ्ले

नेपाल पशुपन्क्षी औषधी ब्यबसायी संघको केन्द्रिय महाधिबेशन यहि पुस २४ र २५ गते चितवन जिल्लाको भरतपुरमा…

मैले हाम्रा सदस्य र ब्यबसायीको हकको निम्ति जुन भुमिका खेलें, त्यो नै मेरो जितको आधार हो ।” : दिनेश कट्टेल

नेपाल पशुपन्क्षी औषधी ब्यबसायी संघको केन्द्रिय महाधिबेशनको मिति नजिकिदै गर्दा चुनाबि माहोल पनि तातिदै गएको छ।…

नेपाल पशुपन्क्षी अैाषधी व्यवसायी संघ, काभ्रे पुर्ब शाखाको चाैथाे अधिवेशन सम्पन्न ; टंक कुमार श्रेष्ठको अध्यक्षतामा नया नेतृत्व चयन

बनेपा, काभ्रे, पुष ५, २०८०ः नेपाल पशुपन्क्षी अैाषधी व्यवसायी संघ, काभ्रे पुर्ब शाखाको चाैथाे अधिवेशन तथा…

विगतको उपलब्धी र भावी एजेन्डा सहित रत्न कुमार बडालको केन्द्रिय सदस्यमा उम्मेद्वारी

काठमाडौं, पुष ४, २०८०ः नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४ औं अधिवेशन नजिक आउँदै जाँदा बिभिन्न…

नेपाल पशुपन्क्षी औषधि व्यवसायी संघ मिथिला शाखाको अध्यक्षमा अजय कुमार शाह निर्वाचित

पुष ४, २०८०ः नेपाल पशुपन्क्षी औषधि व्यवसायी संघ मिथिला शाखाको चौथौ अधिबेशन सम्पन्न भएको छ। उक्त…

नेपाल पशुपन्क्षी औषधि व्यवसायी संघ कोशी प्रदेश कार्यसमितिको सातौ बार्षिक साधारण सभा तथा चौथौ प्रदेशअधिबेशन सम्पन्न : दिलकुमार लामिछानेको नेतृत्वमा नया प्रदेश कार्यसमिति निर्वाचित

मंसिर ४, २०८०: नेपाल पशुपन्क्षी औषधि व्यवसायी संघ कोशी प्रदेश कार्यसमितिको सातौ बार्षिक साधारण सभा तथा…

नेपाल पशुपन्क्षी औषधि व्यवसायी संघ मेची शाखाको ११ औं साधारण सभा तथा ९ औ अधिबेशन सम्पन्न : महेशलाल मेचेको नेतृत्वमा नया कार्यसमिति निर्वाचित

बिर्तामाेड , मंसिर ३, २०८०: नेपाल पशुपन्क्षी औषधि व्यवसायी संघ मेची शाखाको ११ औं साधारण सभा…

नेपाल पशुपन्छी औषधी व्यवसायी संघ कोशी जिल्ला शाखाको अध्यक्षमा केशब लामिछाने

झुम्का, सुनसरी, पौष २, २०८०ः नेपाल पशुपन्छी औषधी व्यवासायी संघ कोशी जिल्ला शाखाको अध्यक्षमा केशब लामिछाने…

2

error: Content is protected !!