Blog
मंसिरदेखि काठमाडौंका मासु पसलमा कडाइः इजाजतबिना बिक्री गरे कारबाही
काठमाडौं/ रत्न काजि प्रजापति । काठमाडौं उपत्यकामा मासु पसल सञ्चालन गर्ने व्यवसायीले अब कानुनी मापदण्ड पूरा…
बाढीपहिरो पीडितका लागि एग्रोमिक्स फिडको ३ लाख ५५ हजार सहयोग
काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि एग्रोमिक्स फिड इन्डस्ट्रिज प्रा.लि.ले ३ लाख ५५…
भोटेकोशी बाढीपीडितका लागि नेपाल टेलिकमको १० करोड सहयोग
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप…
रसुवा–भोटेकोशी बाढीपीडितका लागि कर्मा ग्रुपको २१ लाख ११ हजार सहयोग
काठमाडौं / रत्न काजि प्रजापति। रसुवा–भोटेकोशी, नुवाकोट, धादिङ तथा त्रिशूली नदी तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट…
रसुवा बाढीपीडितका लागि कालीमाटी व्यवसायीको ८ लाख ५४ हजार सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि कालीमाटी तरकारी तथा फलफूल थोक…
भोटेकोशी बाढी: एक हजार ३५६ शव फेला
काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ…
औषधि व्यवस्था विभागद्वारा ‘आईपोड–२०० डीटी’ औषधि फिर्ता गर्न निर्देशन
काठमाडौँ, २२ भाद्र २०८३/रत्न काजि प्रजापति । औषधि व्यवस्था विभागले बजारमा बिक्री वितरण भइरहेको आईपोड–२०० डीटी…
बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र : मुख्यमन्त्री किरण थापा मगर
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा उद्धार, राहत…
महानिर्देशक भट्टराईलाई औषधि व्यवसायी संघको बधाईः पारदर्शिता र सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता
काठमाडौं, २२ भाद्र २०८३/रत्न काजि प्रजापति । औषधि व्यवस्था विभागको महानिर्देशकमा पुनः जिम्मेवारी पाएका भरत भट्टराईलाई…
बाढी प्रभावित परिवारलाई धुलिखेल अस्पतालको एक वर्ष निःशुल्क स्वास्थ्य सेवा
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत तथा स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले धुलिखेल…